एनआरएनए यूकेको विशेष साधारणसभाको तयारी तिब्र

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विषेश साधारणसभाको तयारीलाई तिब्रता दिएको छ । एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलका अनुसार गैरआवासीय नेपाली संघ यूकेले आगामी १८ अक्टोवर मंगलवारमा हुने साधारण सभालाई मध्यनजर गर्दै सुझाव संकलन गर्ने भएको छ । संघका उपाध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा आइतवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ। बैठकले आगामी १२ अक्टोवर … Continue reading एनआरएनए यूकेको विशेष साधारणसभाको तयारी तिब्र